२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १०७ जनामा कोरोना पुष्टि

थप १०७ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप `१ सय ७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण भएकोमा थप १ सय ७  जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७८  जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३  पुगेको छ । कोरोनामुक्त हुने दर ९८. ६ प्रतिशत पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ