२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट पूर्व प्रधानसेनापति राणाको निधन

कोरोना संक्रमणबाट पूर्व प्रधानसेनापति राणाको निधन


काठमाडौं—कोरोना संक्रमणबाट नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको निधन भएको छ ।

आइतबार बेलुका कोरोना र निमोनियाका कारण राणाको वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो ।

९१ वर्षीय राणा २०४४ सालदेखि २०४४ सालसम्म नेपाली सेनाको प्रधानसेनापति रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ