गृहपृष्ठ ∕ समाचार ∕ एमबिबिएस ‘इन्ट्रान्स’ परीक्षा रोक्न सर्वोच्चको आदेश एमबिबिएस ‘इन्ट्रान्स’ परीक्षा रोक्न सर्वोच्चको आदेश हेल्थ आवाज शुक्रबार, २०७६ भदौ २० गते, १६:४५ मा प्रकाशित काठमाडौं–सर्वोच्च अदालतले भोलि शनिबार हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चिकित्सा शिक्षण संस्थानको ‘एमबिबिएस’ तहको प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले शुक्रबार सो आदेश दिएको हो । आयुष ओझासमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै शुक्रबार सर्वाेच्चले अन्तरिम आदेश दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २९ वर्षीया चिकित्सकद्वारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट… राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल… स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन नेपालमा थप ६२ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित २६१ डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने धेरै पढिएका १ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि.. २ १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ३ ३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ ४ नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा ५ सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग ६ तीन जना चिकित्सकले सञ्चालनमा ल्याए ‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’ ७ २९ वर्षीय युवा सिईओ उपेन्द्रले हाँक्दैछन् ५ करोड लगानीको ‘एक्सपर्ट क्लिनिक’ ट्रेण्डिङ शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने २९ वर्षीया चिकित्सकद्वारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी के कारण लाग्छ हैजा ? कस्ता हुन्छन् लक्षण ? राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल सञ्चालन गर्दैछन् ? उदयपुरमा मलद्धार नभएको नवजात शिशु जन्मिएपछि... स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा कर्णालीमा केडिसीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने २९ वर्षीया चिकित्सकद्वारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी के कारण लाग्छ हैजा ? कस्ता हुन्छन् लक्षण ? राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल सञ्चालन गर्दैछन् ? उदयपुरमा मलद्धार नभएको नवजात शिशु जन्मिएपछि... स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा कर्णालीमा केडिसीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न