गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २ गते, १०:३६ मा प्रकाशित बुटवल—बुटवलमा कोभिड—१९ का कारण ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पताल धागो कारखानामा उपचार गराइरहेका पर्वतका युवाको बुधवार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए । मृतक पुरुष भारतबाट फर्के लगत्तै बिरामी परेका थिए । गत चैत्र २९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनमा विगत १० दिनदेखि उच्च ज्वरो आएपनि ५ दिन अघि मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । रुपन्देहीमा हालसम्म १ सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ३ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ६ एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक ७ प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की Kalpana Craft ट्रेण्डिङ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ