२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपचार सुनिश्चित गरेर मात्रै बिरामी रिफर गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

उपचार सुनिश्चित गरेर मात्रै बिरामी रिफर गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल पुगेका बिरामीहरुको उपचार सुनिश्चित गरेर मात्रै अन्यत्र रिफर गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयले मंगलबार बढ्दो कोरोनासँगै आकस्मिक उपचार र नियमित स्वास्थ्य सेवा प्रवाहमा सर्वसाधरणमा कठिनाइ भएकोले उपचार सुनिश्चित गरेर मात्रै अन्यत्र रिफर गर्न अस्पताललाई निर्देशन दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ