गृहपृष्ठ ∕ समाचार ∕ पूर्वराजा दम्पती नर्भिक अस्पताल भर्ना पूर्वराजा दम्पती नर्भिक अस्पताल भर्ना हेल्थ आवाज शनिवार, २०७८ वैशाख ११ गते, १५:३३ मा प्रकाशित काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह नर्भिक अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणपछि होम आइसोलेशनमा रहेका दम्पती शनिबार दिउँसो भर्ना भएको अस्पतालले जनाएको हो । अस्पतालका अनुसार दुवैजनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ । भारतबाट केहि दिन अघि फर्किएकापछि दम्पतीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ