गृहपृष्ठ ∕ समाचार ∕ प्रतिनिधीसभाका १४ जना सांसदमा कोरोना संक्रमण पुष्टि प्रतिनिधीसभाका १४ जना सांसदमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख २४ गते, १५:४६ मा प्रकाशित काठमाडौं-प्रतिनिधीसभामा १ सय २६ जना सांसदको कोरोना परीक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार १४ जना सांसदमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बुधबार १ सय २८ जना सांसदसहित संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ६०९ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाबहरु परीक्षण गर्दा १४ जना सांसदमा कोरोना देखिएको हो । अब ६१ जना प्रतिनिधीसभा सदस्यको कोरोना परीक्षण बाँकी छ । तीन मन्त्रीलाई यसअघि नै कोरोना संक्रमण देखिएको छ भने एमाले नेता झलनाथ खनाललाई पनि संक्रमण पुष्टि भएर उपचाररत छन् । २७ बैशाखमा तोकिएको संसद बैठकपूर्व सांसदहरुको कोरोना संक्रमण परीक्षण गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा