२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिनियाँ खोप भेरोसेललाई डब्लुएचओले दियो आपतकालीन प्रयोगको अनुमति

चिनियाँ खोप भेरोसेललाई डब्लुएचओले दियो आपतकालीन प्रयोगको अनुमति


 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको खोप भेरोसेललाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ।

शुक्रबार उक्त खोपलाईले आपतकालीन प्रयोगका लागि संगठनको अनुमति पाएको हो । नेपालले पनि सो खोपको ८ लाख डोज प्राप्त गरेको थियो। जसअन्तर्गत लाखौँ नेपाली नागरिकले सो खोप लगाएका थिए।

संगठनले यसअघि जोन्सन एण्ड जोन्सन, फाइजर, एस्ट्राजेनेका र मोडेर्ना खोपलाई अनुमति दिएको थियो ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)