२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा निषेधाज्ञा १५ दिन थप

काठमाडौंमा निषेधाज्ञा १५ दिन थप


काठमाडौं-काठमाडौंमा निषेधाज्ञा १५ दिन लम्बाइएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले कोभिड १९ को संक्रमण बढिरहेको निष्कर्ष निकाल्दैं कडी कडाउका साथ १२ जेठसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

२९ बैशाखमा दोस्रो चरणको निषेधाज्ञा सकिदैंछ । त्यसपछि थप १५ दिन पनि निषेधाज्ञा हुनेछ ।

काठमाडाैंमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)