गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंमा निषेधाज्ञा १५ दिन थप काठमाडौंमा निषेधाज्ञा १५ दिन थप हेल्थ आवाज सोमबार, २०७८ वैशाख २७ गते, १३:४७ मा प्रकाशित तस्वीरः नवराज वाग्ले काठमाडौं-काठमाडौंमा निषेधाज्ञा १५ दिन लम्बाइएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले कोभिड १९ को संक्रमण बढिरहेको निष्कर्ष निकाल्दैं कडी कडाउका साथ १२ जेठसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । २९ बैशाखमा दोस्रो चरणको निषेधाज्ञा सकिदैंछ । त्यसपछि थप १५ दिन पनि निषेधाज्ञा हुनेछ । काठमाडाैंमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख… उपभोक्तालाई किरा परेको पानी विक्री गर्ने उद्योग महानगरको फन्दामा धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ५ कान्तिपुर डेन्टल कलेजले महिनाभर निःशुल्क मधुमेह परीक्षण गर्ने ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम यी दुई आसनले घटाउँछ मोटोपना दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम यी दुई आसनले घटाउँछ मोटोपना दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा