गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बियो काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बियो हेल्थ आवाज मंगलबार, २०७८ वैशाख २८ गते, १४:४६ मा प्रकाशित तस्विर :- नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बाइएको छ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबार राति १२ बजे देखि लागु हुने गरी १५ दिनसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो। सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले कोभिड १९ को संक्रमण बढिरहेको निष्कर्ष निकाल्दैं कडी कडाउका साथ निषेधाज्ञा बढाउनको लागि सिफारिस गरेको थियो। वैशाख १६ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाएको थियो । त्यसलाई लम्ब्याएर बैशाख ३० गतेसम्म पुर्याएकोमा पुन १५ दिन लम्बाइएको हो । काठमाडाैंमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपालमा ४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा एमाले उम्मेदवार बर्तौलालाई पछ्याउँदैं सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपालमा ४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा एमाले उम्मेदवार बर्तौलालाई पछ्याउँदैं सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित