२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा एमाले उम्मेदवार बर्तौलालाई पछ्याउँदैं

पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा एमाले उम्मेदवार बर्तौलालाई पछ्याउँदैं


मकवानपुर—पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा मकवानपुर २ प्रतिनिधीसभामा एमाले उम्मेदवार महेश बर्तौलासँग पछि परेका छन् । ताजा मतपरिणामअनुसार एमाले उम्मेदवार बर्तौलाले २००३८ मत प्राप्त गरेका छन् ।

बर्तौलासँग पछि परिरहेका खतिवडाले भने १८६०८ मत प्राप्त गरेका छन् । खतिवडा र बर्तौलाबीचको मतान्तर १४३० रहेको छ ।

पुराना वामपन्थी नेता खतिवडा र अनेरास्ववियुको पृष्ठभूमीबाट आएका बर्तौला गुरुचेला हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ