२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित

सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित


राजविराजं—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रतिनिधीसभातर्फ सप्तरी २ मा भारी मतान्तरले पराजित भएका छन् । उनी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग भारी मतले पराजित भएका हुन् ।

जनमत पार्टीका अध्यक्ष राउतले ३५०४२ मत प्राप्त गरे । जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले १६९६९ मत ल्याए ।
राउतसँग यादव १८०६३ मतको भारती अन्तरले पराजित भएका हुन् ।

सोही क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ७३४७ मत ल्याए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ