गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकाद्वारा आफ्नो नागरिकलाई नेपाल यात्रा नगर्न आग्रह अमेरिकाद्वारा आफ्नो नागरिकलाई नेपाल यात्रा नगर्न आग्रह हेल्थ आवाज बुधबार, २०७८ वैशाख २९ गते, १५:३५ मा प्रकाशित काठमाडौँ – अमेरिकाले आफ्ना नागरिकलाई नेपालको यात्रा नगर्न आग्रह गरेको छ । अमेरिकी दुतावासले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई नेपाल यात्रा नगर्न आग्रह गरेको हो । नेपालमा फैलिएको कोरोना महामारीको अत्याधिक संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडीसीले) लेभल ४ को ट्राभल हेल्थ नोटिस जारी गरी नेपाललाई उच्च जोखिम देशको सूचीमा राखेको छ । कोरोना रोकथामको लागि नेपालले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा अमेरिकाले नेपाल सरकारसँग आफ्नो नागरिकलाई चाटर्ड गरी लैजाने प्रस्ताव गरेको उल्लेख गरेको छ। सो प्रस्ताबको स्वीकृतिको लागि प्रतिक्षामा रहेको समेत दुतावासले जनाएको छ। यसअघि अमेरिकाले लेभल ४ को ट्राभल हेल्थ नोटिस जारी गर्दै भारतमा रहेका आफ्नो नागरिकलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए