२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसय बेड भएका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सय बेड भएका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा पनि १ सय शैय्या भएको निजी अस्पताललाई १५ दिनभित्रमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ। मन्त्रालयले बिहिबार सूचना जारी गरी कोरोना महामारीमा अत्यावश्यक अक्सिजन आपूर्तिमा असर पर्न नदिन १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पतालहरुलाई निर्देशन दिएको हो।

मन्त्रालयको मन्त्रीपरिषद बुधबार भएको निर्णयानुसार निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकरी गराउनु पर्नेछ। यसको साथै अक्सिजन आपूर्तिमा भन्सार छुटको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ