गृहपृष्ठ ∕ समाचार ∕ पाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्टका लागि ५ करोड ८३ लाख पाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्टका लागि ५ करोड ८३ लाख हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख ३१ गते, १७:१७ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र डडेल्धुरा अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि ५ करोड ८३ लाख रुपैयाँ पाउने भएका छन् । शुक्रबार पुनः नियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गर्दै पाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । यससँगै पाटन, भेरी र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट सुनिश्चित भएको छ । अर्थमन्त्री पौडेलले शपथ ग्रहणलगतै पदभार गर्ने क्रममा पहिलो निर्णयमा तीन अस्पताललाई ५ करोड ८३ लाख २४ हजार उपलबध गराउने निर्णय हस्ताक्षर गरेका हुन् । यतिबेला कोभिड-१९ को दोस्रो लहर बढेसँगै अस्पतालहरुमा अक्सिजनको हाहाकार सुरु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ४ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा योग के हो ? यसका प्रकार र फाइदा अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा योग के हो ? यसका प्रकार र फाइदा अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा