गृहपृष्ठ ∕ समाचार ∕ पाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्टका लागि ५ करोड ८३ लाख पाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्टका लागि ५ करोड ८३ लाख हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख ३१ गते, १७:१७ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र डडेल्धुरा अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि ५ करोड ८३ लाख रुपैयाँ पाउने भएका छन् । शुक्रबार पुनः नियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गर्दै पाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । यससँगै पाटन, भेरी र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट सुनिश्चित भएको छ । अर्थमन्त्री पौडेलले शपथ ग्रहणलगतै पदभार गर्ने क्रममा पहिलो निर्णयमा तीन अस्पताललाई ५ करोड ८३ लाख २४ हजार उपलबध गराउने निर्णय हस्ताक्षर गरेका हुन् । यतिबेला कोभिड-१९ को दोस्रो लहर बढेसँगै अस्पतालहरुमा अक्सिजनको हाहाकार सुरु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो