२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ७३६८ जनामा कोभिड-१९ पुष्टि, थप १४५को मृत्यु

देशभर ७३६८ जनामा कोभिड-१९ पुष्टि, थप १४५को मृत्यु


काठमाडौँ – देशभर थप ७ हजार ३ सय ६८  जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७ हजार ३ सय ६८  जनामा कोभिड-१९ पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको मृत्यु भएको छ।

यस्तै, थप ६ हजार ६ सय ४८ जना उपचार पछि कोरोनामुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ