गृहपृष्ठ ∕ समाचार ∕ देशभर ३७४९ जनामा कोभिड-१९ पुष्टि, ५९को मृत्यु देशभर ३७४९ जनामा कोभिड-१९ पुष्टि, ५९को मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ जेठ २७ गते, १८:१९ मा प्रकाशित काठमाडौँ – थप ३ हजार ७ सय ४९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५हजार २ सय ३८ जनाको स्वाव परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २सय ९३ जना संक्रमणमुक्त भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाको जनस्वास्थ्य सुधारात्मक कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता