गृहपृष्ठ ∕ समाचार ∕ देशभर थपिए १९२० कोभिड-१९ संक्रमित, ३४को मृत्यु देशभर थपिए १९२० कोभिड-१९ संक्रमित, ३४को मृत्यु हेल्थ आवाज आईतबार, २०७८ असार १३ गते, १७:२२ मा प्रकाशित काठमाडौं – देशभर थप १ हजार ९ सय २० जनामा कोभिड-१९ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गेरर १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा २९२, भक्तपुरमा ३२ र ललितपुरमा १०० गरी ४ सय २४ जनामा कोभिड-१९ पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३४ जना संक्रमितको निधन भएको छ । यससँगै कोभिडबाट ज्यान गुमाउने संक्रमितको संख्या ९ हजार ९ जना पुगेको छ । यता, नेपालमा संक्रमणमुक्त हुने संख्या ५ लाख ८४ हजार ३३४ जना पुगेको छ । भने, पछिल्लो २४ घण्टामा थप ३ हजार ७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री