गृहपृष्ठ ∕ समाचार ∕ नेपाल औषधी उत्पादक संघद्धारा स्वास्थ्य मन्त्रालयलाई ४० लाख बराबरको औषधी हस्तान्तरण नेपाल औषधी उत्पादक संघद्धारा स्वास्थ्य मन्त्रालयलाई ४० लाख बराबरको औषधी हस्तान्तरण हेल्थ आवाज सोमबार, २०७८ असार २१ गते, १६:३४ मा प्रकाशित काठमाडौँ – औषधी उत्पादक संघले बाढी प्रभावित क्षेत्रका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४० लाख मूल्य बराबरको अत्यावश्यक औषधी हस्तान्तरण गरेको छ। आइतबार स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई संघका अध्यक्ष जी नारायण बहादुरक्षेत्रीले ४० लाख बराबरको औषधी हस्तान्तरण गरेका थिए । ५० वटा नेपाली औषधी कम्पनीले सिटामोल, एजिथ्रोमाइसिन लगायतका १४६ प्रकारका औषधी मन्त्रालयलाई सहयोग गरेको हो । उक्त औषधी आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा पठाइने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी Kalpana Craft ट्रेण्डिङ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै