गृहपृष्ठ ∕ समाचार ∕ जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप नेपाल आइपुग्यो जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप नेपाल आइपुग्यो हेल्थ आवाज सोमबार, २०७८ असार २८ गते, १०:५४ मा प्रकाशित काठमाडौं—एक डोज लगाए पुग्ने जोनसोन एण्ड जोनसोनको १५ लाख डोज भन्दा बढी खोप नेपाल आइपुगेको छ । सोमबार विहान अमेरिकी कार्गो जहाजले कोभिड-१९ विरुद्धको खोप नेपाल ल्याएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी राजदूत ¥याण्डी बेरीले खोप हस्तान्तरण गरेका हुन् । कोभ्यासको सप्लाई चेन प्रयोग गरेर ल्याइएको उक्त खोप अमेरिकी सरकारले नेपाललाई सहयोग गरेको हो । ‘जोनसोन एण्ड जोनसोनको १५ लाख बढी खोप आएको छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले भने, ‘यो खोप अमेरिकी सरकारको सहयोगमा आएको हो ।’ अमेरिकी दूतावासले १५ लाख ४३ हजार ८ सय ५० डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #अमेरिकी राजदूत, #कृष्णगोपाल श्रेष्ठ, #जोनसोन एण्ड जोनसोन, #स्वास्थ्य तथा जनसंख्यामन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन… धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने Child Mental Health: Recognition, Rationed सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने Child Mental Health: Recognition, Rationed सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष