२०७८ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्थायी कोभिड अस्पताललाई ६ महिनासम्म निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको आग्रह

अस्थायी कोभिड अस्पताललाई ६ महिनासम्म निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ – कोभिड-१९को व्यवस्थापनको निम्ति बनाइएको अस्थायी कोभिड अस्पताललाई ६ महिनासम्म निरन्तरता दिन स्वास्थ्य मन्त्रालयले स्थानीयतहलाई अनुरोध गरेको छ।

३ साउनमा बसेको मन्त्रालयको सचिव स्तरीय बैठकले अस्पताल नभएका ६सय ४९ स्थानीय तहहरुमा संचालित कोभिड अस्थायी अस्पताललाई स्थानीय तहको आवश्यकताअनुसार साउनदेखि बढीमा ६महिनासम्म निरन्तरता दिने निर्णय गरेको मन्त्रालयले जनाएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #अस्थायी कोभिड अस्पताल, #स्वास्थ्य मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)