गृहपृष्ठ ∕ समाचार ∕ थप १५३ जना स्वास्थ्यकर्मी समायोजन मिलान (समायोजन मिलान सूचीसहित) थप १५३ जना स्वास्थ्यकर्मी समायोजन मिलान (समायोजन मिलान सूचीसहित) हेल्थ आवाज बिहीबार, २०७८ साउन २८ गते, १२:३९ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ सय ५३ जना कर्मचारीहरु समायोजन मिलान गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले १ सय ५३ जना स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको हो । आफूले काम गरिरहेको पालिका, प्रदेश र संघ र जान चाहेको पालिका, प्रदेश र संघ दुवैको अनुमति पत्रका आधारमा मन्त्रालयले पछिल्लो पटक कर्मचारी मिलानको छैटौ सूची सार्वजनिक गरेको हो । मन्त्रालयले दुवै तर्फको सहमति ल्याउने कर्मचारीको समायोजन मिलान नियमित हुने जनाएको छ । यसअघि मन्त्रालयले पाँच चरणको समायोजन मिलान गरिसकेको छ । दुवैतर्फको सहमति ल्याएर समायोजन हुने कर्मचारीको संख्या तीन हजार कटेको छ । समायोजन पत्र हेर्न यो लिंकमा क्लिक गर्नुहोस् क्याटेगोरी : समाचार ट्याग : #समायोजन, #समायोजन मिलान, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यकर्मी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस