गृहपृष्ठ ∕ समाचार ∕ ४४ लाख खोप ल्याउन निगमको वाइडवडी चीन जाँदै ४४ लाख खोप ल्याउन निगमको वाइडवडी चीन जाँदै हेल्थ आवाज बिहीबार, २०७८ भदौ ३१ गते, १४:०४ मा प्रकाशित काठमाडौँ – नेपाल वायु सेवा निगमको वाइडवडी कोभिड-१९ विरुद्धको खोप ल्याउन चीनको राजधानी बेइजिङ्ग जाने भएको छ बिहिबार बेलुकी निगमको वाइडवडी ३३० खोप ल्याउन बेइजिङ्ग जान लागेको हो। उक्त जहाजमार्फत ४४ लाख डोज भेरोसेल खोप ल्याइने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । निगमले शुक्रबार खोप लिएर फर्किने छ सरकारले चिनियाँ सरकारसँग ननडिस्क्लोज़बेल एग्रिमेन्टमार्फत भेरोसेल खोप खरिद गरिरहेको छ । चीनबाट खरिद गरेको खोप बायु सेवा निगमको चार्टर फ्लाइटमार्फत ल्याइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा