२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४४ लाख खोप ल्याउन निगमको वाइडवडी चीन जाँदै

४४ लाख खोप ल्याउन निगमको वाइडवडी चीन जाँदै


काठमाडौँ – नेपाल वायु सेवा निगमको वाइडवडी कोभिड-१९ विरुद्धको खोप ल्याउन चीनको राजधानी बेइजिङ्ग जाने भएको छ  बिहिबार बेलुकी निगमको वाइडवडी ३३० खोप ल्याउन बेइजिङ्ग जान लागेको हो।

उक्त जहाजमार्फत ४४ लाख डोज भेरोसेल खोप ल्याइने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

निगमले शुक्रबार खोप लिएर फर्किने छ सरकारले चिनियाँ सरकारसँग ननडिस्क्लोज़बेल एग्रिमेन्टमार्फत भेरोसेल खोप खरिद गरिरहेको छ । चीनबाट खरिद गरेको खोप बायु सेवा निगमको चार्टर फ्लाइटमार्फत ल्याइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ