गृहपृष्ठ ∕ समाचार ∕ थप १२८२ जनामा कोभिड पुष्टि, ७को मृत्यु थप १२८२ जनामा कोभिड पुष्टि, ७को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ असोज ११ गते, १८:०० मा प्रकाशित काठमाडौं – देशभर थप १ हजार २ सय ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षण गरी थप १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २६२ जना संक्रमित निको भएका छन्। भने, ७ जना संक्रमितको मृत्यु भएको छ। देशभर १८ हजार ८४८जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ :… वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा… धेरै पढिएका १ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ २ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव ७ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै Kalpana Craft ट्रेण्डिङ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो