गृहपृष्ठ ∕ समाचार ∕ अस्पतालहरुलाई नन कोभिड सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन अस्पतालहरुलाई नन कोभिड सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक १६ गते, १२:५८ मा प्रकाशित तस्बिर :- नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालहरुलाई नन कोभिड सेवा पनि सुचारु गर्ने निर्देशन दिएको छ । मन्त्रालयले सोमबार पत्रचार जारी गर्दै समुदाय र अस्पतालमा कोभिड संक्रमितको संख्या न्यून रहेकोले नन कोभिड सेवाहरु पनि सुचारु गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको हो। ‘हाल कोभिड–१९ बिरामीको संख्या समूदाय र अस्पतालहरुमा समेत न्यून भएकाले कोभिड बिरामीको उपचारका लागि छुट्टै इकाई व्यवस्था गरी नियमित नन कोभिड सेवा को पनि व्यवस्थापन गर्न सम्पूर्ण अस्पताललाई २०७८/७/१५ को सचिवस्तरको निर्णयनुसार अनुरोध छ, ‘जारी पत्रचारमा उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग