गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा. निरेशलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा. निरेशलाई हेल्थ आवाज बिहीबार, २०७८ कात्तिक २५ गते, १८:०८ मा प्रकाशित काठमाडाैं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा रेक्टर डा. निरेश थापालाई दिइएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले डा. थापालाई निमित्त उपलकुपतिको जिम्मेवारी दिएका हुन् । सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्रीले डा. थापालाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त उपकुलपति जिम्मेवारी दिएका हुन् । उनी प्रतिष्ठानका रेक्टर हुन् । बुधबार मात्रै मन्त्री खतिवडाले उपकुलपति नियुक्तिको निर्णय सम्बन्धी मुद्धा कारण देखाउँदैं उपकुलपति मंगल रावलसहितका पदाधिकारीलाई काम गर्न रोक लगाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं लुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी, क्वारेन्टाइन निर्माणदेखि सीमा बन्दसम्म नियमित सम्भोगले व्यक्तिलाई प्रदान गर्ने यी ७ फाइदा डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं लुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी, क्वारेन्टाइन निर्माणदेखि सीमा बन्दसम्म नियमित सम्भोगले व्यक्तिलाई प्रदान गर्ने यी ७ फाइदा