गृहपृष्ठ ∕ समाचार ∕ न्यायालयको विवादमा बोल्यो नेपाल चिकित्सक संघ न्यायालयको विवादमा बोल्यो नेपाल चिकित्सक संघ हेल्थ आवाज सोमबार, २०७८ कात्तिक २९ गते, १६:४७ मा प्रकाशित काठमाडौं—चिकित्सकहरुको साझा पेशागत संस्था नेपाल चिकित्सक संघ सर्वोच्च अदालतमा देखिएको विवादमा विषयमा बोलेको छ । सोमबार संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालनमा देखिएको वर्तमान अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेशागत संगठन (पापड)मध्येको एक संस्था नेपाल बार एशोसिएसनबाट गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । संघले सम्माननीय पदमा आसिन व्यक्ति विवादास्पद हुँदा कानुनी राज्य र विधीको शासनमाथि नै अवरोध सिर्जना भएको जनाएको छ । न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच पु¥याएको उसको ठम्याइ छ । कानुनी राज्य र विधीको शासन लागु गर्ने सर्वोच्च अदालतको गरिमा जोगाउनका लागि सरकासँग संघले माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल