गृहपृष्ठ ∕ समाचार ∕ प्रचण्ड पत्नी सीतालाई कोभिड संक्रमण, आईसीयूमा उपचार हुँदै प्रचण्ड पत्नी सीतालाई कोभिड संक्रमण, आईसीयूमा उपचार हुँदै हेल्थ आवाज आईतबार, २०७८ माघ ९ गते, १२:४५ मा प्रकाशित काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहालको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी तीन दिनदेखि मेडिसिटी अस्पतालको आईसीयूमा उपचाररत छिन् । उनलाई कोभिड संक्रमण देखिनुको साथै हाल निमोनिया पनि भएको छ। दाहाल लामोसमयदेखि ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित छिन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल… दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार धेरै पढिएका १ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ४ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ७ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर TFN ट्रेण्डिङ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन