गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षाको पिजीमा १७२४ सिट निर्धारण, कुन कलेजलाई कति? चिकित्सा शिक्षाको पिजीमा १७२४ सिट निर्धारण, कुन कलेजलाई कति? हेल्थ आवाज सोमबार, २०७८ माघ १७ गते, १३:२२ मा प्रकाशित काठमाडौँ -चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न कार्यक्रमका लागि १७२४ सिट निर्धारण गरेको छ। सोमबार आयोगले सूचना प्रकाशित गरी शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि १७२४ सिट निर्धारण निर्धारण गरिएको जनाएको हो। आयोगको कार्यकारी समितिको १८ पुष र माघ ४ को बैठकको निर्णयानुसार स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयका लागि विभिन्न शिक्षण संस्थालाई सिट निर्धारण गरेको हो । जसमा नेपाल सरकारतर्फ ५ सय १७ सिट, खुल्लातर्फ १ हजार ३५ सिट र विदेशी कोटातर्फ १ सय ८२ सिट रहेको छ । कुन शिक्षण संस्थालाई कति सिट ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला मेरुदण्डदेखि कम्मर र पाचनका लागि लाभदायक चक्रासन योग स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला मेरुदण्डदेखि कम्मर र पाचनका लागि लाभदायक चक्रासन योग