गृहपृष्ठ ∕ समाचार ∕ कोभिडका कारण गायिका लता मंगेस्करको निधन कोभिडका कारण गायिका लता मंगेस्करको निधन हेल्थ आवाज आईतबार, २०७८ माघ २३ गते, ११:३७ मा प्रकाशित काठमाडौँ – भारतीय बहुचर्चित गायिका लता मंगेस्करको निधन भएको छ । कोभिड संक्रमणबाट थलिएकी ९२ वर्षीया मंगेस्कर मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार विहान निधन भएको हो । उनीमा कोभिडसँगै निमोनिया पनि देखिएको थियो । संघन कक्षमा उपचार भैरहेको उनको स्वास्थ्य अवस्था नाजुक भएपछि शनिबार भेन्टिलेटरमा राखिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व