गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलको पिजी लाइसेन्स परीक्षामा ७६.७६ प्रतिशत पास काउन्सिलको पिजी लाइसेन्स परीक्षामा ७६.७६ प्रतिशत पास हेल्थ आवाज आईतबार, २०७८ माघ २३ गते, १३:०४ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले २१ र २२ माघमा लिएको विशेष विशेष परीक्षामा ७६.७६ प्रतिशत पास भएका छन् । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीकाअनुसार शनिबार प्रकाशित नतिजाअनुसार ७ सय २३ परीक्षार्थी परीक्षामा सामेल भएकामा ५ सय ५५ जना उत्तीर्ण भएका छन् । जुन सहभागी परीक्षार्थीको ७६.७६ प्रतिशत हो । परीक्षामा सहभागी १ सय ६८ जना अनुतीर्ण भएका छन् । कुल ७ सय ३५ जनाले परीक्षाका लागि आवेदन दिएकामा ११ जना परीक्षामा सहभागी भएनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज