गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी अनिल श्रेष्ठ आइतवार, २०७८ माघ २३ गते, १३:२४ मा प्रकाशित काठमाडौं—प्रदेश नं. १ को नयाँ गठन गरिएको स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् । आइतबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्दै जयराम यादवलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । जनता समाजवादी पार्टीका प्रदेश सांसद रहेका यादव यसअघि सामाजिक विकास मन्त्री थिए । मुख्यमन्त्री मन्त्री राईले आइतबार मन्त्रिपरिषद्. विस्तार र हेरफेर गर्ने क्रममा १३ जना मन्त्री र एक जना राज्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् । नवनियुक्त मन्त्रीको आइतबार नै प्रदेश प्रमुख परशुराम खापुङले सपथ गराएका छन् । यसअघि स्वास्थ्य मन्त्रालय नरहेको प्रदेश १ मा मुख्यमन्त्री राई गठबन्धका मन्त्रीका आकांक्षीहरुको भाग पु¥याउन स्वास्थ्य मन्त्रालय समेत थपेका हुन् । यसअघि स्वास्थ्यको काम सामाजिक विकास मन्त्रायमार्फत हुँदैं आएको थियो । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ४ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ५ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ६ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ७ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत TFN ट्रेण्डिङ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू योग तथा प्राकृतिक चिकित्सा: राज्यको उपेक्षामा परेको स्वतन्त्र चिकित्सा पद्धति र यसको भविष्य प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू योग तथा प्राकृतिक चिकित्सा: राज्यको उपेक्षामा परेको स्वतन्त्र चिकित्सा पद्धति र यसको भविष्य प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम