गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा नियमावली संशोधन गर्ने तयारी, स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव स्वास्थ्य सेवा नियमावली संशोधन गर्ने तयारी, स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव हेल्थ आवाज शुक्रबार, २०७८ फागुन ६ गते, १६:३४ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य सेवा नियमावली, २०५५ संशोधनको गृहकार्य अगाडि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २ फागुनको बैठकले नियमावलीलाई समयानुकूल परिमार्जन र संशोधन गर्ने निर्णय गरेको हो । त्यसका लागि भन्दैं स्वास्थ्य मन्त्रालयले भन्दैं सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । ५ फागुनमा मन्त्रालयको प्रशासन महाशाखा कानुन तथा फैसला कार्यन्वयन शाखाले एक सूचना प्रकाशित गर्दै नियमावली संशोधनका लागि सरोकारवालहरुबाट सुझावहरु माग गरेको हो । शाखाले २१ फागुनभित्र राय÷सुझाव शाखामा बुझाउन भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. चक्रराज पाण्डे बाहिरिए ग्राण्डी अस्पतालको मेडिकल निर्देशक र बोर्डबाट डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. चक्रराज पाण्डे बाहिरिए ग्राण्डी अस्पतालको मेडिकल निर्देशक र बोर्डबाट डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप