गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा कोभिड संक्रमण घट्दै, ६८ जनामा कोभिड पुष्टि नेपालमा कोभिड संक्रमण घट्दै, ६८ जनामा कोभिड पुष्टि हेल्थ आवाज आईतबार, २०७८ फागुन २२ गते, १७:१८ मा प्रकाशित काठमाडौं – नेपालमा थप ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६८ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो केहि दिनमा संक्रमितको संख्या लगातार घट्दै गैरहेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ५ सय ३८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५९ हजार ९३ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४७ पुगेको छ । नेपालमा आइतबार ६ हजार ४ सय ६१ सक्रिय कोभिड संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल… डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक ‘दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम… पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य… वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा धेरै पढिएका १ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने २ उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै ३ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा ६ गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा ७ डा. केशव बुढाथोकीको सल्लाहः मुटु रोग किन हुन्छ, कसरी बच्ने यसबाट ? TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ?