गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमा समायोजनले निम्त्याएको सास्ती स्वास्थ्यमा समायोजनले निम्त्याएको सास्ती हेल्थ आवाज मंगलबार, २०७६ असोज १४ गते, १३:४५ मा प्रकाशित सरकारले कर्मचारी समायोजनको प्रक्रिया चलाएपछि समायोजनमा भएको गुनासो बोकेर मंगलबार विभिन्न जिल्लाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रायलमा धाएका स्वास्थ्यकर्मी । समायोजनले १८ हजार कर्मचारीलाई बेहाल बनाएको छ, अधिकांश स्वास्थ्यकर्मी पत्र पाए पनि आफूहरुलाई पायक नपरेको गुनासो बोकेर मन्त्रालयमा पुगेका छन् । मन्त्रालयले समायोजनमा भएको गुनासो दर्ता गर्न केही दिनअघि मात्र सूचना जारी गरेको थियो । आगामी १७ गतेसम्म गुनासो दर्ता गर्न पाइने भएपछि मन्त्रालयमा गुनासो लिएर आउनेको संख्याका कारण मन्त्रालय दशैँको हाट बजार जस्तो भएको छ । समायोजनमा टाढा पुग्ने समस्या त एकातिर छदैंछ, अर्कोतिर समायोजनमा कतिपयको पद घटुवा भएर मन्त्रालय धाउनेको संख्या पनि उत्तिकै छ । समायोजनको पत्र लिएर तोकिएको गाउँपालिकाको सुविधासम्पन्न स्वास्थ्य संस्थामा जानका लागि चाँडो समायोजन पत्र हात पार्ने दौडधुप नै चलेको छ । सरकारले सबै सरकारी कार्यालयको काम अनलाइनमार्फत गर्ने योजना बनाएको छ । तस्बिरहरुः हेल्थ आवाज क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २९ वर्षीया चिकित्सकद्घारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट… राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल… स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन नेपालमा थप ६२ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित २६१ डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने धेरै पढिएका १ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि.. २ १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ३ ३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ ४ नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा ५ सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग ६ तीन जना चिकित्सकले सञ्चालनमा ल्याए ‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’ ७ २९ वर्षीय युवा सिईओ उपेन्द्रले हाँक्दैछन् ५ करोड लगानीको ‘एक्सपर्ट क्लिनिक’ ट्रेण्डिङ शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल सञ्चालन गर्दैछन् ? के कारण लाग्छ हैजा ? कस्ता हुन्छन् लक्षण ? उदयपुरमा मलद्धार नभएको नवजात शिशु जन्मिएपछि... स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा २९ वर्षीया चिकित्सकद्घारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी भुजंगासन योगका फाइदा शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल सञ्चालन गर्दैछन् ? के कारण लाग्छ हैजा ? कस्ता हुन्छन् लक्षण ? उदयपुरमा मलद्धार नभएको नवजात शिशु जन्मिएपछि... स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा २९ वर्षीया चिकित्सकद्घारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी भुजंगासन योगका फाइदा