गृहपृष्ठ ∕ समाचार ∕ डा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय लामा पक्राउ डा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय लामा पक्राउ हेल्थ आवाज सोमबार, २०७९ वैशाख ५ गते, १७:०१ मा प्रकाशित काठमाडौं—महानगरीय अपराध महाशाखाले नियन्त्रित औषधिसहित फार्मेसी सञ्चालक उदय थिङ (कविर लामा) लाई पक्राउ गरेको छ । आइतबार नरेफाँटबाट सोही ठाउँमा रहेको डा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय थिङलाई नियन्त्रित औषधिसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए । कविर लामा भनेर चिनिने थिङले ट्रमाडोल र ट्रमाडेक्स नामक नियन्त्रित औषधि उपत्यकाका विभिन्न ठाउँमा लुकाई छिपाई बिक्री गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । मकवानपुरको हेटौडा—१६ स्थायी ठेगाना भएका थिङबाट ट्रमाडोल हाइड्रोक्लोरोसाइड क्याप्सुल ५० एमजीको ४२ हजार ५ सय थान र ट्रमाडेक्स हाइड्रोक्लोरोसाइड क्याप्सुल ५० एमजीको १० हजार थान प्रहरीले बराबद गरेको छ । थिङलाई थप अनुसन्धान र कारवाहीका लागि औषधी व्यवस्था विभागलाई बुझाइएको प्रवक्ता कोइरालाले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला मेरुदण्डदेखि कम्मर र पाचनका लागि लाभदायक चक्रासन योग स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला मेरुदण्डदेखि कम्मर र पाचनका लागि लाभदायक चक्रासन योग