गृहपृष्ठ ∕ समाचार ∕ लामो बिदा नबस्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको पत्राचार लामो बिदा नबस्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको पत्राचार हेल्थ आवाज मंगलबार, २०७६ असोज १४ गते, १६:३८ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका कर्मचारीलाई लामो बिदा नबस्न र आवश्यक परेको समयमा कार्यलयमा उपस्थित हुने ब्यस्था गर्न पत्राचार गरेको छ । मन्त्रालयले मंगलबार आफ्नो मातहतका महाशाखा, शाखा, विभाग र सम्पूर्ण अस्पताललाई पत्रचार गरि यस्तो जानाकारी गराएको हो । मन्त्रालयले यसअघि नै अस्पताल तथा बिरामीको उपचार सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई बिदाका दिनमा ड्युटी मिलाएर सेवा सूचारु गर्न पत्र पठाएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट