गृहपृष्ठ ∕ समाचार ∕ सगरमाथा चढ्ने पहिलो नेपाली महिला डाक्टर बनिन् प्रिती भुषाल सगरमाथा चढ्ने पहिलो नेपाली महिला डाक्टर बनिन् प्रिती भुषाल हेल्थ आवाज बिहीबार, २०७९ वैशाख २९ गते, १३:३६ मा प्रकाशित काठमाडौँ– ग्रान्डी अस्पतालकी चिकित्सक डा. प्रिती भुषालले सगरमाथाको सफल आरोहण गर्दै नयाँ रेकर्ड कायम कायम गरेकी छन् । डा. भुसालले बिहिबार सगरमाथाको सफल आरोहण गर्दै नयाँ रेकर्ड कायम गरेकी हुन् । उनको टोलीले आज बिहान सफलतापूर्वक सगरमाथाको आरोहण गरेको जानकारी भुसालले आफ्नो फेसबुकमार्फत दिएकी हुन् । यससँगै उनी सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक समेत बनेकी छिन् । जलवायु परिवर्तनको असर कम गर्नुपर्ने र हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश विश्वभर पुर्याउन भन्दै उनीसहितको टोली गत २९ चैतमा सगरमाथा यात्रामा निस्किएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण… विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट कसरी बच्ने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब My Journey Against Myeloma पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट कसरी बच्ने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब My Journey Against Myeloma पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ?