गृहपृष्ठ ∕ समाचार ∕ वडाअध्यक्ष जिरेलले गरे मृगौला पीडितलाई सहयोग वडाअध्यक्ष जिरेलले गरे मृगौला पीडितलाई सहयोग जीवन लामा सोमबार, २०७९ जेठ १६ गते, १३:२२ मा प्रकाशित दोलखा – बैतेश्वर गाउँपालिका वडा नं. ८ क्षेत्रपाका वडाअध्यक्ष शान्त बहादुर जिरेलको पहलमा मृगौला पीडित केदार श्रेष्ठलाई ५० हजार २ सय रुपैयाँ सहयोग गरेका छन् । बैतेश्वर–८ क्षेत्रपाको क्षेत्रवती माध्यमिक विद्यालयबाट २०६३ सालमा एसएलसी उतीर्ण गरेर व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् । क्षेत्रपा घर भइ काठमाडौँ बस्दै आएका २८ वर्षीय मृगौला पीडित श्रेष्ठको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको थियो । युवा उमेरमै मृगौलाले काम नगर्ने भएपछि उपचार गर्न समस्या भएकाले थप सहयोगको लागि सहयोगी दाताहरुसँग श्रेष्ठले अनुरोध समेत गरेका छन । वर्षौदेखि मृगौलाको उपचार गर्दै आएका श्रेष्ठको महँगो उपचार खर्चका कारण दैनिक गुजारा चलाउनै मुस्किल रहेको बताएका छन् । बैतेश्वर ८ का वडाअध्यक्ष जिरेलले मृगौला पीडित श्रेष्ठलाई काठमाडौँ डेरामानै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड रेजिडेन्टलाई लगातार २४ घण्टाको ड्युटीपश्चात अनिवार्य विश्रामको व्यवस्था गर्न काउन्सिलको… शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मण्डुकासन आसनका फाइदा र सावधानी शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मण्डुकासन आसनका फाइदा र सावधानी शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन