गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप १७७ जनामा कोभिड संक्रमण, ११ जना आइसियूमा देशभर थप १७७ जनामा कोभिड संक्रमण, ११ जना आइसियूमा हेल्थ आवाज मंगलबार, २०७९ असार २८ गते, १५:५३ मा प्रकाशित काठमाडौँ – थप १७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । सोही अवधिमा ४१ जना संक्रमणमुक्त भएका छन् । मंगलबार सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा रहेका छन् जसमा ११ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता