गृहपृष्ठ ∕ समाचार ∕ एकैपटक २६० जनामा कोभिड पुष्टि एकैपटक २६० जनामा कोभिड पुष्टि हेल्थ आवाज बिहीबार, २०७९ असार ३० गते, १६:३४ मा प्रकाशित काठमाडौँ – नेपालमा कोभिड-१९ संक्रमण दिनानुदिन बढ्दै गैरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै एकैपटक थप २६० जनामा कोभिड संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमित निको भएका छन्। संक्रमण बढेसंगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। बिहिबार सक्रिय संक्रमितको संख्या ११७१ रहेको मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… चितवन मेडिकल कलेजको १० महिनाको कारोबार २ अर्ब नर्भिक इन्टरनेशनल अस्पतालले आईपीओ ल्याउने, लाभांश वापत ४० प्रतिशत बोनस… महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के Kalpana Craft ट्रेण्डिङ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु