गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्छ : राष्ट्रपति भण्डारी स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्छ : राष्ट्रपति भण्डारी हेल्थ आवाज आईतबार, २०७९ साउन १ गते, १४:४५ मा प्रकाशित काठमाडौँ – राष्ट्रपति विद्या देवी भण्डारीले स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्ने बताएकी छिन्। आइतबार त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले सबैको पहुँचका लागि स्वास्थ्य सेवा देशभर विकेन्द्रत गराउनुपर्ने बताएकी हुन्। कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘स्वास्थ्य सेवा देशभर नै विकेन्द्रित गराउनुपर्छ । स्थानीयस्थरबाट नै आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनाउनका लागि आधुनिक प्रविधिमा जोड दिने देखि चिकित्सक, नर्स तथा पारामेडिक्स आवश्यकता अनुसार प्रक्षेपण गरिनुपर्दछ।’ रोग लागेपछिको उपचार भन्दा रोग लाग्न नदिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। त्यस्तै, उनले नेपालमा मेडिकल शिक्षाको स्वास्थ्य सेवामा महत्वपुर्ण भूमिका रहेको बताइन । ‘मेडिकल क्षेत्रमा भएका विकास र अध्ययन हामीले पनि उपयाेग गर्न पाउनु पर्छ जसको निमित्त सरकारले कुनै कसुर बाँकी राख्ने छैन, ‘उनले भनिन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड स्वास्थ्य सारथी नेपालद्वारा रक्तदान कार्यक्रम आयोजना स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड स्वास्थ्य सारथी नेपालद्वारा रक्तदान कार्यक्रम आयोजना स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने