गृहपृष्ठ ∕ समाचार ∕ चीन र नेपाल परम्परागत औषधिमा सहकार्य गर्ने चीन र नेपाल परम्परागत औषधिमा सहकार्य गर्ने हेल्थ आवाज आईतबार, २०७६ असोज २६ गते, १६:०३ मा प्रकाशित चीन र नेपालबीचको उच्चस्तरीय वार्ता । तस्वीर साैजन्यः रासस काठमाडौं—उत्तरी छिमेकी चीन र नेपालले परम्परागत औषधिका क्षेत्रमा सहकार्य गर्ने भएका छन् । आइतबार काठमाडौंमा चिनियाँ राष्ट्रपति सी जिङफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा परम्परागत औषधि सम्बन्धि सहकार्यका लागि समझदारी भएको हो । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत औषधि सम्बन्धी राष्ट्रिय प्रशासनबीच पम्परागत औषधि सहकार्य सम्बन्धि समझदारीमा नेपालको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराल र चीनको तर्फबाट चिनियाँ राजदूत होउ यान्छीले हस्ताक्षर गरेका छन् । दुई छिमेकी मुलुकले अब परम्परागत औषधिको विकास, तालिम, अनुसन्धानलगायतका विषयमा सहयोग आदान—प्रदान गर्नेछन् । भ्रमणका क्रममा भएका १८ वटा समझदारीमध्ये परम्परागत औषधि सम्बन्धि सम्झौता पनि एक हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ?