गृहपृष्ठ ∕ समाचार ∕ इश्वरपुर नगरपालिकाको १५ शैय्या अस्पताल तथा स्वास्थ्य संस्थाका लागि २४ कर्मचारी माग इश्वरपुर नगरपालिकाको १५ शैय्या अस्पताल तथा स्वास्थ्य संस्थाका लागि २४ कर्मचारी माग हेल्थ आवाज बिहीबार, २०७९ साउन १२ गते, १३:३५ मा प्रकाशित इश्वरपुर नगरपालिकाले वडा नम्बर ६मा संचालन हुने १५ शैय्याको नगर अस्पताल तथा अन्तरर्गतका स्वास्थ्य संस्थाका लागि कर्मचारी माग गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै विभिन्न पदका लागि करार सेवामा २४ जना कर्मचारी माग गरेको हो। सूचनाअनुसार आठौँ तहको २ जना मेडिकल अधिकृत, पाचौं तहका २ जना स्टाफ नर्स, फार्मेसिष्ट १ जना, हेल्थ असिष्टेन्ट २ जना र रेडियोग्राफर एक जना माग गरिएको छ। त्यस्तै, चौथो तहका अनमी र अहेब ७/ ७ जना , ल्याब असिष्टेन्ट १ जना र प्रशासनतर्फका १ जना कर्मचारी माग भएको छ। इच्छुक र योग्यता पुगेकाले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या