गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री खापुङको सल्लाहकारमा डा. कटुवाल र प्रेस सल्लाहकारमा गौतम नियुक्त स्वास्थ्यमन्त्री खापुङको सल्लाहकारमा डा. कटुवाल र प्रेस सल्लाहकारमा गौतम नियुक्त हेल्थ आवाज शुक्रबार, २०७९ साउन १३ गते, १३:४६ मा प्रकाशित तस्विरःनवराज वाग्ले/हेल्थआवाज काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको सल्लाहकारमा होमियोप्याथी एसोशियसनका अध्यक्ष डा. खगेन्द्र कटुवाल नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्यमन्त्री खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै डा. कटुवाललाई सल्लाहकारमा नियुक्त गरेका हुन् । यस्तै, स्वास्थ्यमन्त्रीले प्रेस सल्लाहकारमा केदारप्रसाद गौतमलाई नियुक्त गरेका छन् । तेह्रथुमका डा. कटुवाल धनकुटामा होमियोप्याथीक अस्पताल चलाउँदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या