गृहपृष्ठ ∕ समाचार ∕ नेपाल औषधी लिमिटेडको अध्यक्षमा न्यौपानेको नाम सिफारिस नेपाल औषधी लिमिटेडको अध्यक्षमा न्यौपानेको नाम सिफारिस हेल्थ आवाज बुधबार, २०७९ साउन १८ गते, १६:०० मा प्रकाशित काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधी लिमिटेडको अध्यक्षको पदमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस भएको जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका खुल्ला प्रतिस्पर्धाका आधारमा निवेदकमध्येबाट न्यौपानेलाई अध्यक्षमा सिफारिस गरिएको जनाएको हो । सिफारिस समितिको १६ साउनको निर्णयअनुसार अध्यक्षमा उनलाई सिफारिस गरिएको बताइएको छ । २९ असारमा अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गरिएको थियो। सूचना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या