गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान हेल्थ आवाज आईतबार, २०७९ भदौ १९ गते, १६:५५ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान गरेका छन् । आइतबार ‘डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५ औं अधिवेशन’ मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन् । अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा, उपसचिव मोहन निरौला, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लाल गएका छन् । सो अधिवेशनमा दक्षिण एसियाली मुलुकका स्वास्थ्य मन्त्रीहरू सहभागी हुनेछन् । स्वास्थ्य राज्यमन्त्रीसहितका अधिकारी २३ भदौंमा स्वदेश फर्किने कार्यक्रम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी… सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ५ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ६ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन् मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’ मुटु रोगको सुरुवाती लक्षण सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन् मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’ मुटु रोगको सुरुवाती लक्षण