गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको स्नातकोत्तरको प्रवेश परीक्षा २ कात्तिकमा न्याम्सको स्नातकोत्तरको प्रवेश परीक्षा २ कात्तिकमा हेल्थ आवाज मंगलबार, २०७६ असोज २८ गते, २१:४६ मा प्रकाशित काठमाडौं-चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)को स्नातकोत्तरतर्फ एमडी/एमएस/एमडीएसको प्रवेश परीक्षा २ कात्तिकमा हुने भएको छ । मंगलबार न्याम्सले एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०७६/७७ को प्रवेश परीक्षा २ कात्तिक शनिबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने जनाएको छ । उक्त परीक्षा हात्तिवनस्थित लिटिल एन्जल्स कलेजमा हुने डिन प्रा.डा. पीयुष दाहालद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस… न्याम्सको उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्रीको नेतृत्वमा समिति काठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा अस्पताललाई स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयका निर्देशन पाँचौ पटक पत्राचार गर्दा पनि आएन स्वास्थ्यमा काम गर्ने कर्मचारीको… धेरै पढिएका १ स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर २ सर्वोच्च अदालतद्वारा स्वास्थ्यमन्त्री बस्नेतको गैरकानुनी निर्णयमा ‘ब्रेक’ ३ ३५ वर्षीय युवा चिकित्सक डा. बसन्त सुन्धाराको होटलमा मृत भेटिए ४ मुगु अस्पतालमा ३० वर्षीया गर्भवतीको मृत्यु ५ बरहथवा हस्पिटलका संचालकसमेत रहेका सर्जन डा. रणधीर झाको उपचारका क्रममा निधन ६ खलंगामा निःशुल्क आँखा शिविर, २४१ जनाको शल्यक्रिया ७ यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी ट्रेण्डिङ गेटामा राखियो 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय' लेखिएको बोर्ड काठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने विशिष्टीकृत स्वास्थ्य सेवामा पहुँच विस्तार र ४ अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा तिलगंगामा आँखाको नानी दानबाट १२ हजार बढीले प्राप्त गरे उज्यालो गेटामा राखियो 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय' लेखिएको बोर्ड काठमाडौंमै दादुरा ‘आउटब्रेक’, ४ जनामा दादुरा पुष्टि डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने विशिष्टीकृत स्वास्थ्य सेवामा पहुँच विस्तार र ४ अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा तिलगंगामा आँखाको नानी दानबाट १२ हजार बढीले प्राप्त गरे उज्यालो